Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकको नयाँ शाखा स्याङजाको मिर्मीमा, बैंकका सञ्चालक बिष्टद्वारा उद्घाटन

अर्थ सरोकार

काठमाडौं– प्राइम कमर्सियल बैंकले शाखा विस्तार गर्ने क्रममा स्याङजाको कालीगण्डकी गाउँपालिका, मिर्मीमा नयां शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक गजेन्द्र बिष्टले गरेका छन् ।
विष्टले यो शाखाबाट बैंकले स्थानीयवासीलाई सेवा प्रदान गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको र ग्राहकलाई सहज र सुविधायुक्त सेवा दिने जानकारी दिए । यो सँगै बैकको शाखा संख्या ६२ पुगेको बैंकले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK