×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा ‘एग्रेसिभ’बन्दै एनआइसी एशिया बैंक,हालसम्म देशभर २१७ शाखा सञ्चालन

PRIME CA

शाखा विस्तारमा ‘एग्रेसिभ’बन्दै एनआइसी एशिया बैंक,हालसम्म देशभर २१७ शाखा सञ्चालन

१७ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाण्डौ-  एनआइसी एशिया बैंकले शाखा विस्तारलाई तिब्रता दिदै नयाँ शाखा सञ्चालनमा ल्याउने क्रमलाई निरन्तरता दिईरहेको छ। बैंकले रौतहटको बौधीमाई नगरपालिका वडानम्बर ६, बंकुलबजारमा आफ्नो शाखा संचालनमा ल्याएको छ । 
  बौधीमाई नगरपालिकाका मेयर राजीव रञ्जन यादवले बुधबार  एककार्यक्रमकाबीच सो शाखाको उद्घाटन गरेका छन्  । 
यस सँगै अब मुलुकभर उक्त बैंकका २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको  मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: