×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला विकास बैंक र सिद्घार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता, ग्राहकलाई उत्कृष्ट निर्जिवन वीमा सेवा प्रदान गर्ने

PRIME CA
GLOBAL IME BANK

सांग्रिला विकास बैंक र सिद्घार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता, ग्राहकलाई उत्कृष्ट निर्जिवन वीमा सेवा प्रदान गर्ने

१३ जेष्ठ २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सांग्रिला विकास बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सांगि्रला बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवार क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जिवन वीमा सेवा पुग्ने विश्वास दुवै कम्पनीले गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: