
काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैरआवासीय नेपाली संघवीच सम्झौता भएको छ । गैरआवासीय नेपाली संघ संस्थामा रहेका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधि युक्त जीवन वीमा सेवा उपलब्ध गराउने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सानिमा लाईफ इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, एनआरएनएका भाइस प्रेसिडेन्ट सपीला राजभण्डारी, एआरएन एनसीसी रसियाका प्याट्रोन खेमराज लामिछाने लगायतको उपस्थीतिमा सम्पन्न कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्