Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ इन्सुरेन्सले ३५% हकप्रद ल्याउँदै, जेठ १ मा बुक क्लोज हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्धार्थ इन्सुरेन्सले ३५% हकप्रद जारी गर्न भएको छ । उक्त हकप्रद जारी गर्नको लागि  इन्सुरेन्सले जेठ १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले ३५% हकप्रद निष्कासनका लागि धितोपत्रबोर्डबाट अनुमति पनि पाइसकेको छ । अब कम्पनीले छिट्टै १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर निस्कासन गर्नेछ । 
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । सिद्धार्थले हाल कायम ६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार ९५० रुपैयाँ हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK