×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा र मितेरीबीच रेमिट्यान्स सम्झौता, मितेरीका १५ वटा शाखाबाट गरिमामर्फत रकम जम्मा तथा भुक्तानी गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गरिमा र मितेरीबीच रेमिट्यान्स सम्झौता, मितेरीका १५ वटा शाखाबाट गरिमामर्फत रकम जम्मा तथा भुक्तानी गर्न सकिने

Artha Sarokar

२९ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गरिमा विकास बैंक लिमिटेड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड बीच “गरिमा रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात मितेरी डेभलपमेण्ट बैंकका १५वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी