
गरिमा विकास बैंक लिमिटेड र एनआई सी एशिया बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’ र ‘एनआईसी एशिया रेमिट’ सञ्चालनगर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मिति २०७५ जेष्ठ २४ गते विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता पश्चात एनआईसी एशिया बैंक लिमिटेडका देशभर रहेका २१० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट एनआईसी एशिया रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्