Skip to content
LAXMI SUNRISE BANK

सामाजिक उथानमा सिभिल बैंकको सहयोग, बैंकद्वारा महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण

अर्थ सरोकार

काठमाडौं – सिभिल बैंक लिमिटेडले आफ्नो शाखा सञ्चालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायीत्व अन्तर्गत रहेर झापाको दमकस्थित महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रममा उक्त बैंकको विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामबहादुर धिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK