×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल कम्यूनिटीको नयाँ शाखा बुटवलको कालिकानगरमा, बैंकका अध्यक्ष घिमिरेले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल कम्यूनिटीको नयाँ शाखा बुटवलको कालिकानगरमा, बैंकका अध्यक्ष घिमिरेले गरे उद्घाटन

Artha Sarokar

२८ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लि.ले बुटवल उप-महानगरपालिका वडा नं. ११ कालिकानगरमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुभारम्भ गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको यो १७औं शाखा हो । बैंकका अध्यक्ष पशुपति घिमिरेले रिबन काटी शाखाको समुद्घाटन गरे ।
उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु यूव राज के.सी., हिरामणि अर्याल, डा.खिमानन्द पाण्डे, शालिक राम वेल्वासे र विपिन पौडेल एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनाल र नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको उपस्थिती रहेको थियो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी