Skip to content
LAXMI SUNRISE BANK

मासिक ५८३ मै टेलिकमको इन्टरनेट, फाइबरबाट व्यक्तिगत प्रयोगमै द्रुतगतिको सेवा

अर्थ सरोकार

काठमाडौं – नेपाल टेलिकमले अब अनलिमिटेड एफटीटीएस डाटा सेवा ८ एमवीपीएसको ५८३ रुपैयाँमै उपलब्ध गराउने भएको छ । मासिक ७ सय रुपैयाँमै ८ एमबीपीएसको अनलिमिटेड इन्टरनेट सेवा व्यक्तिगत प्रयोजनका लागि पनि उपलब्ध गराउन थालेको छ ।
यस अघि संस्थागत रुपमा मात्रै दिँदै आएको तीब्र गतिको एनटी फाइबरसेवा अब भने एडीएसलएसरहकै सस्तो मूल्यमा पाइने भएको छ । टेलिकमले घर घरमा फाइबर सेवा अन्तर्गत फाइबर टु द होमको सेवा पाइने भएको छ ।
टेटेलिकमले ८, १८, ३५ र ५५ एमबीपीएसको सेवाको लागि मासिक, तीन महिने , ६ महिने र एक वर्ष भन्दा माथिको लागि अलग अलग मूल्य तोकेको छ । जति लामो समयको लाग लियो उत्ति सस्तो पर्ने गरी टेलिकमले आफ्नो सेवा सार्वजनिक गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK