
काठमाडौं – टाटा मोटर्स र सिप्रदी अटोपार्ट्सले संयुक्त रूपमा नेपालमा पहिलो पटक टाटा गुरु सम्मेलन आयोजना गरेका छन् । नेपालमा शुरु गरिएको यस टाटा गुरु सम्मेलनमा टाटा मोटर्सका तर्पmबाट जयदीप मटकर (आईबी हेड)ले टाटा जेनुईन पार्टस्को बारेमा गुरुहरुलाई बताए ।
मेकानिक्सहरुलाई एकै ठाउँमा भेला गरी टाटा ब्राण्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षितका साथै मितव्ययी छ भन्ने बारे आफ्ना ग्राहकहरुमा बुझाउन सफल बनाएकोले उनीहरुलाई आफ्नो दक्षताको विकास गर्ने अवसर तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरे बापत् सम्मान तथा प्रोत्साहन पनि प्रदान गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत लगायत सम्पूर्ण उच्च पदस्थ अधिकारीहूको उपस्थितिमा टाटा गुरु सम्मेलनमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरुहरुलाई सम्मानित पनि गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्