×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

‘फ्युचर सिए’हरुले गरे गुरुहरुलाई सम्मान, २५ तस्विरमा हेर्नुहोस् एओसीको गुरु पूर्णिमा कार्यक्रम… (फोटो फिचर)

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
  • सरला राउत / अर्थ सरोकार डटकम 

काठमाडौँ- सिए अध्यापनका लागि नाम कहलिएको कोचिङ सेन्टर एकेडेमी अफ कमर्शमा अध्ययन गरिरहेका चार्टड एकाउन्टेन्सी (सिए)का विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसरमा आफ्ना गुरुहरुलाई सम्मान गरेका छन् । उनीहरुले आफ्नो पढाइमा महत्वपूर्ण योगदान दिने आफ्ना गुरुहरुलाई सम्मान गरेका हुन् । नेपाल पुलिस क्लबको हलमा आयोजित उक्त कार्यक्रममा एओसीमा अध्यापनरत शिक्षक, नन टिचिङ स्टाफ र एकेडेमी अफ कर्मशमा कुनै न कुनै रुपले महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा आफुलाई पढाउने शिक्षकहरुको समानार्थ विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरेका थिए भने उक्त कार्यक्रममा उपस्थित एओसीका शिक्षकहरुले पनि विद्यार्थीहरुलाई भव्य र सभ्य कार्यक्रमका लागि धन्यवाद दिएका थिए । कार्यक्रमका केहि झलकहरु तस्विरमा हेरौं :
 
 
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal