
- सरला राउत / अर्थ सरोकार डटकम
काठमाडौँ- सिए अध्यापनका लागि नाम कहलिएको कोचिङ सेन्टर एकेडेमी अफ कमर्शमा अध्ययन गरिरहेका चार्टड एकाउन्टेन्सी (सिए)का विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसरमा आफ्ना गुरुहरुलाई सम्मान गरेका छन् । उनीहरुले आफ्नो पढाइमा महत्वपूर्ण योगदान दिने आफ्ना गुरुहरुलाई सम्मान गरेका हुन् । नेपाल पुलिस क्लबको हलमा आयोजित उक्त कार्यक्रममा एओसीमा अध्यापनरत शिक्षक, नन टिचिङ स्टाफ र एकेडेमी अफ कर्मशमा कुनै न कुनै रुपले महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा आफुलाई पढाउने शिक्षकहरुको समानार्थ विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरेका थिए भने उक्त कार्यक्रममा उपस्थित एओसीका शिक्षकहरुले पनि विद्यार्थीहरुलाई भव्य र सभ्य कार्यक्रमका लागि धन्यवाद दिएका थिए । कार्यक्रमका केहि झलकहरु तस्विरमा हेरौं :

























Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्