
काठमाडौं – देवः विकास बैंक लि. १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको छ । उक्त वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ब्लड डोनर्स एशोसियशन नेपाल,काठमाडौं जिल्लाको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरेका छन् ।
यसै गरी सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिनुका साथै मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा बैंकका कर्मचारीहरुका सथासाथै विद्यार्थीहरु, भक्तजनहरु एवं स्थानीय गन्यमान्य व्यक्तिहरुको समेत उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्