×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले लुम्बिनीको निर्जीवन बीमा सेवा पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले लुम्बिनीको निर्जीवन बीमा सेवा पाउने

२६ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार हिमालयन बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ ।
सो सम्बन्धि संझौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले एक समारोहकाबीच हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी