
जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दूई नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको छ । बैंकले बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा तिनपैनी शाखा र परिवर्तन गाउँपालिका वडा नं. ५, दुइखुलीमा दुइखुली शाखागरि दूई नयाँ शाखा खोलेको हो ।
यससँगै जनता बैंकको शाखा संख्या १२१ पुगेको छ । यसबाहेक, बैंकले ४० शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
बैंकको हाल रु. ५९ अर्ब ४२ करोड निक्षेप र रु. ५४ अर्ब ८ करोड कर्जा कारोवार रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्