
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- काठमाडौँ क्यापिटल लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारणसभाले जलेश्वर पाण्डेलाई कम्पनीको अध्यक्षको रुपमा निर्वाचित गरेको छ भने राजेन्द्र केसी, डा. धन कुँवर, कृष्ण खांड र दिनबन्दु पोखरेल र दीपक पाण्डेलाई सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको छ ।
संचालक समितिको सदस्यहरु मध्ये चार्टड एकाउन्टेन्ट दीपक पाण्डे नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)का उपाध्यक्षसमेत हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्