Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकको नयाँ शाखा सिन्धुपाल्चोकको टारमा, बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले गरिन् उद्घाटन

अर्थ सरोकार

काठमाडौं – मेगा बैंकले आफ्नो शाखा विस्तार गर्दै लागि रहेको छ । बैंकले  गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरी वडा नं ६ को टारमा बैंकको नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गरेकी छन्। 
हलोदेखि हाइड्रोसम्म मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ वर्षमा १०० वटा शाखा विस्तार गरेको हो। 
बैंकले टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK