×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले गर्‍यो बागमती किनारमा बृक्षारोपण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नबिल बैंकले गर्‍यो बागमती किनारमा बृक्षारोपण

Artha Sarokar

१३ श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नबिल बैंकले आफ्नो ३४ औं वाषिर्क उत्सवको अवसर पारेर वातावरण संरक्षण गरी हरियाली कायमगर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकको ३० औं वाषिर्कोत्सबको उपलक्षमा साउनमा यो क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो । त्यस समयपछि बैंकले यो क्षेत्रमा नियमित रुपमा बृक्षहरुको सुरक्षा तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
बैंकको बाषिर्कोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी