
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाली दुतावास बहराइनले बहराइनमा क्रियाशील करिव ३ दर्जन संघ-संस्था, गैरआवासीय नेपाली संघ, तथा बहराइनमा पेशा व्यवसायमा संग्लंग उद्यमीहरुलाई बैदेशिक लगानी प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बिषयबिज्ञका रुपमा सिए रमेश धितालले आर्थिक परिसूचक, रणनीतिक लाभका क्षेत्र, लगानीका विधि तथा प्रर्किया, लगानी र कर सम्बन्धि विद्यामान कानुन व्यवस्थासमबन्धि विशेष प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा राजदुत सुन्दासकोसमेत उअस्प्थिति थियो । उनले आफुले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न -गराउन आफ्नो क्षेत्रबाट योगदान दिन आग्राह समेत गरेका थिए ।
उक्त कार्यक्रममा विशेष प्रस्तुती दिएका सिए रमेश धिताल नेपाल चार्टड एकाउन्टेन्ट्स संघका पूर्वमहासचिवसमेत हुन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्