Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा अघि बढ्दै सिद्धार्थ ईन्स्योरेन्स, एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौं- सिद्धार्थ ईन्स्योरेन्स लि.ले साउन १ गते एकै साथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सबै प्रदेशमा निर्जीवन बीमा सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरेको हो। 
कम्पनीका विस्तार शाखा सञ्जालहरु कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, वाराको निजगढ, मोरङ्गको विराट चोकमा रहेका छन् । 
यसबाट बीमाको पहुँचलाई आम नागरिक सम्म पु¥याउन सहयोग मिल्ने र उद्योगी व्यवसायीहरुले छिटो छरितो एवं प्रभावकारी बीमा सेवा प्राप्त गर्नेमा कम्पनी विश्वस्त रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK