Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा, यी शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने

अर्थ सरोकार

काठमाडौं – सिद्धार्थ बैंकको एकैसाथ ६ नयाँ शाखामा सञ्चालन भएको छ । बैंकले सोमबार (असार २५)  कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर, र कास्कीको लेखनाथमा ६ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
यी शाखाहरुमार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णयबमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको सञ्चालन हुनुका साथैै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK