×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निकै गाह्रो मानिने सिएको परिक्षामा अहिलेसम्मकै रेकर्ड तोडेपछि टपरहरुको यो हाँसो… यो उमङ्ग…! (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL

निकै गाह्रो मानिने सिएको परिक्षामा अहिलेसम्मकै रेकर्ड तोडेपछि टपरहरुको यो हाँसो… यो उमङ्ग…! (फोटो कथा)

३१ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गतको चार्टड एकाउन्टेन्सी अर्थात सिएको परीक्षाको नतिजा अगष्ट १४ मा सार्वजनिक भएपछि अगष्ट १५ को विहानी बाजबजारस्थिति गुरुकुल सिएको माहोल केहि बेग्लै देखिन्थ्यो । नहोस् पनि किन, निकै गाह्रो मानिने यो कोर्ष, र त्यसमा पनि आइक्यानको इतिहासमै सबैभन्दा बढी अंक ल्याएर गुरुकुलका विद्यार्थी बिकास डंगोलले ‘आइक्यान टप’ गरेका थिए । गुरुकुलले पहिलो पटक नेपाल टप रिजल्टमात्र ल्याएको थिएन, अर्कोपटक तोडीनका लागि निकै कठिन ‘बार’ सहितको नतिजा ल्याएका थिए गुरुकुल सिएका विद्यार्थीहले । 
संगै अरु दुइ टपरको नतिजा कम्ती दमदार थिएन । पास हुनेहरुको खुसी उस्तै । यहि बीच खुसीका माला लगाइदिने, विजयका अबीर दलिदिनेमात्र होइन आफ्ना गुरुहरुलाई विद्यार्थीहरुले मिठाइ बाँडीरहेको पल कम्ती हर्षले भरिएको थिएन ।  मेहेनतले पाएको यो खुसीमा सबै दङ्ग थिए । बाँकी त तस्विरमा उनीहरुको उमङ्ग पक्कै झल्किएको नै छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी