
काठमाडौं – नेपालमा अवस्थीत २० भन्दा वढि वाणिज्य बैंकहरुलाई शाखा रहित बैंकिङ्ग पद्धिति विकास गरी सेवा दिदैं आइरहेको D’Rose Technologies लाई Fintech startup कम्पनी सिटीटेकले प्राप्ति गर्नको लागी आवश्यक पहल सुरु गरेको छ ।
वित्तिय संस्थाहरुको लागी सरल र स्वतन्त्र तरिकाले कार्य गर्ने गरी प्रष्ट विचार र नविन सेवा सुरु गरेको यस Fintech startup कम्पनीलाई ठुला घराना समुहले प्रवद्धित गरेको छ ।
उक्त मजर्र सम्बन्धि हस्ताक्षर कार्यक्रममा D’Rose Technologies का तर्फबाट नेपाल भुषण गौलि र सिटीटेकको तर्फबाट प्रवन्ध निर्देशक एवम प्रमुख कार्यकारी अधिकृत सजन शर्मा ज्यूले संयुतm हस्ताक्षर गरी आजको मितिबाट सिटीटेकको नाउँमा कार्य गरिने व्यवस्था भएको छ । ।
Fintech व्यवसायको दुनियाँमा यि दुई संस्था गाभिए पछि अझ सशक्त र उत्साह थपिनेमा यस संस्थाका शेयर धनि र कर्मचारीहरु आश्वस्त देखिन्छन ।
आगामी केहि हप्ता भित्रै कानुनी र प्रशासनिक कार्य पुरागरी व्यवसायलाई अघि बढाउन सकिने जारी विज्ञप्तिमा भनिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्