
ग्लोबल आइएमई बैंक लि. र बोता फुड एण्ड रेष्टुरेन्ट प्रा.लि. बीच ग्राहकहरुलाई छुट दिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. ग्राहकहरुले बोता रेष्टुरेन्टका सम्पूर्ण खानेकुरामा १५% छुट प्राप्त गर्ने छन् । उक्त छुट ग्लोबल आइएमई बैंक लि. का डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड भएका ग्राहकहरुले प्राप्त गर्ने छन् ।
उक्त सम्भौता पत्रमा बोता फुड एण्ड रेष्टुरेन्ट प्रा.लि.का सञ्चालन प्रमुख भुवनआचार्य र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर भएको हो । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले १३१ वटा शाखा, १५ वटाराजश्व संकलन काउण्टर, १३४ एटिएम, ५वटाएक्सटेन्सनकाउण्टरतथा१००शाखा रहित बैंकिङ्ग सेवार नेपालबाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाखभन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोछ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्