×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने बिहीबार अन्तिम दिन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने बिहीबार अन्तिम दिन !

७ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


लाष्ट रिमाइन्डर :

इभेन्ट : नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने दिन 
अन्तिम दिन : आज (भाद्र ७ गते बिहिबार)
विवरण : 
साउन ४ गतेदेखि १ः१ अनुपातमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बिक्रीमा ल्याईएको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 
आवेदन दिन सकिने साखाहरु :
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं 
एनएमबि बैंकका अधिकांश शाखा ।
गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार इन्द्रचोक र कुमारपाटी शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा 
कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौं
कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुग्ने 
पछिल्लो स्थिति 
गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २ करोड ५८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६९ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ८६ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी