Skip to content
LAXMI SUNRISE BANK

नेपाल बङ्गलादेश बैंक र आईएमई लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै ग्राहकले ईन्स्योरेन्सको सबै सेवा लिन पाउने

अर्थ सरोकार

काठमाडौं – नेपाल बङ्गलादेश बैक र आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK