
काठमाडौँ – दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकवर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । यस छुट अन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकवर्गहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५%, एल.जि. लाइफस्टाईल प्रा. लिको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५%, सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५%, दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १०%, सुलक्स एण्ड कम्पनीमा १०%, फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% र अर्गानिक चुलो बत्तिसपुतलीमा १५% छुटको लाभ उठाउन सक्नुहुनेछ । बैंकद्वारा यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्