
अर्थ सरोकार डटकमको अर्थ-राजनीतिक कार्यक्रम ‘कुरा खस्रा मिठा’को आजको अंकमा हामीले डा. सुरेन्द्र केसीसँगको अन्तर्वार्ता प्रस्तुत गरेका छौँ । उनीसँग हामीले समग्र कम्युनिष्ट आन्दोलन, प्रचण्डको विचलन लगायतका विक्षयामा कुराकानी गरेका छौं भने अहिलेको सरकारले जनतालाई आर्थिक रुपमा कसरी सबल बनायो वा कसरी असफल बनायो भन्ने तथ्य पनि केलाएका छौं । बाँकी अन्तर्वार्तामा हेरौं :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्