
काठमाडौँ – गण्डकी विकास बैंकले ग्राहकको मागलाई ध्यान दिदै विना धितो रु १५ लाख सम्मको प्रोफेसनल कर्जा बजारमा ल्याएको छ । उक्त कर्जा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, चाटर्ड एकाउन्टेन्ट लगायत ख्याती प्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिनेछ ।
बैैंकले वचत खाता तर्पm दैनिक ७५ व्याज तथा अन्य आर्कषक सेवा सुविधा सहितको साधारण बचत खाता बजारमा ल्याएको छ । उक्त खातामा एटिएम, एबिबिएस, मोबाइल बैंकिङ, आस्वा सेवा लगायत पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।
त्यसैगरी बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७५ व्याज प्रदान गर्ने गरी कर्मचारी तलब खाता पनि बजारमा ल्याएको छ । जसमा निःशुल्क एटिएम, एबिबिएस, मोबाइल बैंकिङ, आस्वा लगायतका थुप्रै सेवा प्रदान गर्नुको साथै पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि समावेश गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।
यी सेवाहरु वंैकका ७६ वटै शाखाहरुबाट प्रदान गरिनेछ । ग्राहकहरुले आफुलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट सेवा लिन सक्नुहुनेछ । कर्मचारी बचत खाता शैक्षिक तथा विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको लागी उपयुक्त रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्