
काठमाडौँ – हिमालय फाइनान्स र नेक्सजेन म्यानेजमेन्ट सोलुसन बीच हिमालय फाइनान्सको कर्जा असुलीका लागि सम्झौता भएको छ ।
जसअनुसार, नेक्सजेनले हिमालय फाइनान्सको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुली तथा व्यवस्थापनको कार्य गर्नेछ । हिमालयन फाइनान्स पूनरावेदन अदालतको निर्णयबमोजिम कम्पनी खारेजीका लागि लिक्विडेटरको नियुक्ति भई प्रक्रियामा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्