Skip to content
LAXMI SUNRISE BANK

कालिका लघुवित्तका ६१ जना शाखा प्रबन्धकलाई शाखा व्यवस्थापन तालिम

अर्थ सरोकार

काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले आफ्ना ६१ जना शाखा प्रबन्धकलाई शाखा व्यवस्थापन तालिम दिएको छ । पोखरामा सम्पन्न ३ दिने उक्त तालिममा ओम डेभलपमेण्ट बैंकका कर्जा असुली विभागका बुद्धिसागर भण्डारी, निक्षेप तथा कर्जा सुरक्षण कोष पोखरा शाखाका विदुर पराजुली, सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा आन्तरिक लेखा परीक्षण विभागका निर्मल गौतमले सहजिकरण गरेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK