×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंक र क्राउन लेब्रोटरीबीच सम्झौता, बैंकका ग्राहकलाई के–ल्यावले प्रदान गर्ने सुविधामा २५% सम्म छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी बैंक र क्राउन लेब्रोटरीबीच सम्झौता, बैंकका ग्राहकलाई के–ल्यावले प्रदान गर्ने सुविधामा २५% सम्म छुट

Artha Sarokar

२० भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) ले नेपाल अधिरज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यसहित एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा के–ल्यावका तर्फबाट कान्ति थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । 
लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा२५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ्गएजेन्टहरु रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी