×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्राउन ल्याबरोटरीमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

क्राउन ल्याबरोटरीमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

Artha Sarokar

५ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टर, भाटभटेनी र चाबाहिलसँग एक सम्झौता गरेको छ । 
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टरको तर्फबाट प्रशासनीक निर्देशक कान्ति थापाले हस्ताक्षर गरे ।
सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट कार्ड भएका सबै ग्राहकहरुले उक्त ल्याबरोटरीबाट स्वास्थ्य सेवा सुविधा लिएवापत लाग्ने सम्पूर्ण खर्चमा २५% विशेष छुट दिने पाउने भएका छन् । 
यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्षसम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी