
काठमाडौं – नेपाल बङ्गलादेश बैंक लिमिटेडले ग्रामिण तथा शहरी क्षेत्रका स्थानमा शाखा बिस्तार गर्ने क्रममा पुन: थप एक शाखा विस्तार गरेको छ।
बैंकले सर्वसाधारणलाई सहज बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले यहि भदौ २५ गते सोमबारबाट कन्चनपुर जिल्लाको चानदेवमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको उद्घाटन, लालझडी गाँउपालिकाका अध्यक्ष मदन सेवबदायकले गरे ।
यस सँगै देशभर बैंकको शाखा संख्या ७७ पुगेको छ । बैंकले ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५७ वट एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्