×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्मला पन्तको न्यायका लागि दवाव भन्दै असोज २ गते नेपाल बन्द आह्वान, देशभरमा प्रभाव भने शून्य (बिज्ञप्तिसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

निर्मला पन्तको न्यायका लागि दवाव भन्दै असोज २ गते नेपाल बन्द आह्वान, देशभरमा प्रभाव भने शून्य (बिज्ञप्तिसहित)

Artha Sarokar

१ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- असोज २ गते नेपाल बन्द आह्वान गरिएको छ । माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले असोज २ गते नेपाल बन्दआव्हान गरेको हो । आइतबार विज्ञप्ति समेत जारी गर्दै निर्मला पन्तका हत्यारालाई कानुनी कठघरामा उभ्याउनुको साटो राज्य आफै दोषीलाई लुकाउनमा लागेको भन्दै त्यसकोविरोधमा नेपाल बन्द आवहान गरिएको बताइएको छ ।
तर देशभर बन्दको प्रभाव सून्य प्राय छ । कहीं कतै पनि बन्दको खास प्रभाव देखिएको छैन । बन्द भन्ने हल्ला चलेपछि केहि स्कुल कलेज बन्द भएपनि गाडीहरु स्वस्फुर्त रुपमा चलेका छन् । देशभर कहीं कतै पनि बन्दकर्ताहरु सडकमा छैनन् ।


हेर्नुहोस बिज्ञप्ति !
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी