
काठमाडौं – एनआईसी एशिया बैङ्कले रेमिट्यान्स कारोबारमा उपहार योजना सञ्चालन गरेको छ । बैङ्कले ‘चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिटसँगै’ नाराका साथ चौथो कारोबार निःशुल्क पठाउने अफर ल्याएको छ ।
बैङ्कले चाडपर्वलाई लक्षित गरी ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोबार निःशुल्क पठाउने अफर ल्याएको हो । योजनाअन्तर्गत एनआईसी रेमिटमार्फत रकम पठाउने ग्राहकले तीनपटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गर्नेछ ।
रेमिट रकम ग्राहकले बैङ्कका २ सय ४६ शाखा, १४ एक्सटेन्शन काउण्टर, १८ शाखारहित बैङ्किङ सेवामार्फत आदानप्रदान गर्न सक्नेछन । असोज १ देखि लागू योजना मङसिर २९ सम्म ३ सञ्चालनमा रहने जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्