×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकप्रिय बन्दै एनएमबि बैंकको तलब खाता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लोकप्रिय बन्दै एनएमबि बैंकको तलब खाता

Artha Sarokar

२५ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिनेगरि ल्याइएको एनएमबि तलब खाताले नेपाल भरी उत्साहजनक सहभागीता हासिल गरेको छ । ७% उच्च ब्याजदर प्रदान गरिने यस खातामा बैंकले विभिन्न सुविधाहरु निशुल्क उपलब्ध गराएको छ । जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो । यसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथै रु.५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको छ ।
“नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुनपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसँगै सर्वश्रेष्ठ सुविधाहरु सम्पन्न तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो । एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिव्रिmयाले हामी निकै उत्साहित छौँ र निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं” एनएमबिले जनाएको छ ।
बैंकले एनएमबि मार्फत प्रदान गरेको छ । एनएमबि तलब खाता देशको दिगो अर्थतन्त्रका खातिर योगदान पु¥याइ रहेका लाखौं लाख तलबी जनशक्तिहरु प्रति बैंकद्वारा प्रदत्त एक सम्मान हो ।” बैंकद्वारा प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी