काठमाडौँ- नयाँ मुलुकी ऐनको विरोधमा पत्रकारहरु आन्दोलित भएका छन् । नयाँ मुलुकी ऐनले स्वतन्त्र प्रेसमाथि धावा बोलेको भन्दै उक्त ऐन संसोधनको माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् । नेपाल पत्रकार महासंघको अगुवाईमा भएको उक्त आन्दोलनका केहि झलकहरु तस्विर कथामा हेरौं :