
रिमाइन्डर :
कम्पनी : समता माइक्रोफाइनान्स वित्तीय संस्था
भर्न पाइने अन्तिम मिति : असोज १४ गते
कित्ता : १६ हजार ५६८ कित्ता संस्थापक सेयर (संस्थापक समूहको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूह तर्फ १२ हजार ६६८ कित्ता सेयर)
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा।
अन्य विवरण :
बैंकले गत असारमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३ करोड ७९ लाख २० हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७३ लाख ८५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : १५७ रुपैयाँ ५९ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्