
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिद्धार्थ क्यापिटल लिमिटेडले ३०% नगद लाभांश दिने भएको छ । कम्पनीले भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकमा हाल कायम रहेको चुक्तापूँजीको ३०% नगद लाभांश दिने निर्णय गरेको हो । साथै, सातौं वार्षिक साधारण सभा असोज २५ गते गर्ने निर्णय पनि गरेको हो ।
यस कम्पनीको सभा होटल शङ्कर लाजिम्पाटमा हुने भएको छ । साथै, कम्पनीको प्रस्तावमा लेखा समितिले सिफारिश गरे अनुसारको लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्