×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकको नयाँ शाखा काठमाडौँको कलंकीमा, कुल शाखा संख्या ७७ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गण्डकी विकास बैंकको नयाँ शाखा काठमाडौँको कलंकीमा, कुल शाखा संख्या ७७ पुग्यो

Artha Sarokar

१९ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गण्डकी विकास बैंक लिमिटेडले काठमाडौँ म.न.पा. वडा नं. १४ स्थित कलंकीमा विहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा संख्या ७७ पुगेको छ । आगामी दिनहरुमा पनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले जानकारी दिए ।

बैंकले आफ्ना ७७ वटै शाखाहरुबाट पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिएम, ईसीसी, आईपिएस, सीआस्वा, मोबाइल बैंकिङ सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी