×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको सीएसआर कार्य : पाँच विद्यालयलाई कम्प्युटर सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयन बैंकको सीएसआर कार्य : पाँच विद्यालयलाई कम्प्युटर सहयोग

Artha Sarokar

२८ आश्विन २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोग स्वरुप कम्प्युटरहरु प्रदान गरेको छ । 
बैंकले श्री कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर, काठमाडौं) लाई ६ थान, श्री तरुण माध्यमिक विद्यालय (बालाजु, काठमाडौं) लाई १२ थान, श्री सरस्वती उच्च माध्यमिक विद्यालय (ठेचो, ललितपूर)लाई १२ थान, श्री जनजागृति आधारभूत विद्यालय (खोल्माटोल, निजगढ) लाई ५ थान तथा श्री महेन्द्रोदय माध्यमिक विद्यालय (भीमेश्वर, दोलखा) लाई १० थान कम्प्युटर प्रदान गरेको छ । 
त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई सर्व सुलभ तथा गुणस्तरिय कम्प्युटर शिक्षा हासित गर्न सहयोग पु¥याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरेको छ । उक्त कम्प्युटरहरु एक समारोहको बिच बैंकका वरिष्ठ महाप्रबन्धक, महाप्रबन्धक तथा बैंकका कर्मचारीले हस्तान्तरण गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी