×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र ग्राण्डी इण्टरनेशनल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा १०% छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंक र ग्राण्डी इण्टरनेशनल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा १०% छुट पाउने

१२ कार्तिक २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – महालक्ष्मी विकास बैंकल र ग्राण्डी इण्टरनेशनल अस्पतालबीच सम्झौता  भएको छ ।  बैंकले ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्राण्डी इण्टरनेशनल अस्पतालसँग सहकार्यात्मक सम्झौता गरेको हो । 
हालै सम्पन्न सम्झौताअनुसार बैङ्कका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्म छूट पाउनेछन् । देशभर ८३ शाखाबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङ्कले आगामी दिनमा उक्त अस्पतालको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमतिसमेत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी