
काठमाडौं – सामसुङ इलेक्ट्रोनिक्स नेपालले २०७५ सालको दशैंको अवसरमा सामसुङका केही स्मार्ट फोनको खरीदमा आकर्षक क्यास ब्याक योजना सञ्चालन गरेको छ । ‘सामसुङको दशैं अफर’ नाम दिइएको योजनामा ग्राहकलाई उपहारस्वरूप क्यास ब्याक दिइएको कम्पनीको भनाइ छ ।
यो योजनाअन्तर्गत कुनै पनि स्मार्टफोन वा सामसुङको ट्याबलेट खरीद गर्ने ग्राहकमध्ये हरेक हप्ता दुई जना भाग्यशाली विजेताले सिङ्गापुर गई स्टार क्रुजमा यात्रा गर्न पाउने जारी विज्ञप्तिमा उल्लेख छ । योजना असोज २८ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्