
काठमाडौँ – सानिमा लाईफ इन्स्योरेन्स लि.को नयाँ शाखा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भएको छ । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्ती गर्नको लागि देशभरी शाखा सञ्जाल विस्तार गर्दै लागेको छ ।
साथै, कम्पनीले जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्य यो शाखा सञ्चालन गरेको हो ।
उक्त शाखाको उद्घाटन मुख्य अतिथि प्रदेश सभासदस्य माननीय पदमा खड्का र कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइवाट संयुक्त रुपमा सम्पन्न भयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्