
एजिएम नोटिस
कम्पनी : स्पर्श लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक १८ गते
हुने मिति : कात्तिक १८ गते
विवरण :
स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण सभा कात्तिक १८ गते हुने भएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँको २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
२ लाख ६९ हजार ६३० कित्ता आइपीओ निष्कासन गर्ने ।
नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरण पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि अपिल सुवेदीलार्ई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरण पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि अपिल सुवेदीलार्ई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने ।
एजिएम हुने स्थान र समय :
होटल बाराही पोखरामा बिहान ११ बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्