×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता, २०% व्यापार दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल पुनर्बीमा कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता, २०% व्यापार दिने

Artha Sarokar

१२ मंसिर २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लि. र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच सम्झौता भएको छ ।  नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको हो ।
सोमबार आयोजित एक कार्यक्रमका बीच नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईलेसो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी