×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचौं सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्स मंसिर १० देखि सुरु, २४ कर्पोरेट हाउस सहभागि हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पाँचौं सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्स मंसिर १० देखि सुरु, २४ कर्पोरेट हाउस सहभागि हुने

Artha Sarokar

७ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – पाँचौं सेञ्चुरी बैंक करर्पोरेट सुपर सिक्स यही मंसिर १० गतेदेखि ६ दिनसम्मको लागि काठमाडौंमा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा हुने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएयो हो । 
प्रगियोगितामा २४ कर्पोरेट हाउस सहभागि हुने छन् । २४ टिमलाई ८ समूहमा विभाजन गरी समूहको उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गर्नेछ । यसैबीच प्रतियोगिताको ट्रफि, जर्सि र टाइसिट पनि सार्वजनिक गरेको थियो । 
उक्त पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रन्जन खड्काको उपस्थिती थियो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी