
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – केहि दिनअघिमात्र लगानीकर्ता संघहरुको आह्वानमा लगानीकर्ताले नेप्से घेरे । अनलाइन प्रणालीको युजरनेम प्रयोगकर्ताको हात-हातमा पुग्नुपर्ने भन्दै लगानीकर्ताहरुले आन्दोलन गरेका थिए । तर भोलिपल्ट नै उनी विदेश भ्रमणको तयारी गर्दै थिए । नेप्सेका प्रमुख कार्यकारी चन्द्र सिंह साउद नेप्सेकै सहायक कम्पनी सीडीएस एण्ड क्लियरिड. लिमिटेडको अध्यक्षको हैसियतले एक हप्ताका लागि भारतको मुम्बई पुगेका छन् ।’
‘एक प्रसङ्गमा नेप्सेका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘अहिले चन्द्र सर हुनुहुन्न । उहाँ सीडीएस एण्ड क्लियरिड. लिमिटेडको कार्यक्रमका लागि भारतको मुम्बई जानुभएको छ । अव एक हप्तापछिमात्र उहाँ फर्कनुहुनेछ ।’
उनको विदेश भ्रमणसंगै वाईकोले फलानो कामका लागि अप्रुभल लिनुपर्ने उहाँ विदेशमा हुनुभयो, सकिएन, भन्ने बाहाना पाउने भएको छ । थुप्रै समयदेखि नेप्सेका हाकिमलाई दोष दिएर वाईकोले काम रोकिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्