सभामा गणपतिले ३ लाख कित्ता आइपीओ ल्याउने प्रस्ताव पनि अनुमोदन गरेको हो । यसैगरी, उपयुक्त संस्था भेटेमा मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउनका लागि साधारण सभाबाट सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित भएको छ ।
मर्ज तथा एक्विजिसनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोही आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने लगायतका विषयमा साधारण सभाले सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव अनुमोदन भएको छ ।
यस्तै, सम्पति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा साधारण सभाबाट अनुमति लिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्